February 2, 2017

Day

वासिङ्गटन डिसी,फेब्रुअरी १ । अमेरिकाको राजधानी वासिङ्गटन डिसी क्षेत्रमा तीन दिने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । यस्तो महोत्सव आगामी मे महिनाको ५,६ र ७ तारिखका मितिमा हुने आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभएको छ । बराइलीका अनुसार, यो महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृतिसम्बन्धि...
Read More